अध्यक्षको भनाई :-
"हाम्रो सहकारीले साना किसानहरूलाई सशक्त बनाउने र उनीहरूको उत्पादन क्षमतामा वृद्धि गर्ने लक्ष्य राखेको छ हामी कृषि प्रविधि, बिमा र बजार पहुँचका बारेमा जानकारी र सहयोग प्रदान गर्दैछौं स्थानीय समुदायको समृद्धि र आर्थिक विकासका लागि सहकारीको योगदान महत्त्वपूर्ण छ एकता र सहकार्यमार्फत मात्र हामी हाम्रो लक्ष्यमा पुग्न सक्छौं"
यसका साथै, सदस्य किसानहरूको अनुभव र सिफारिसहरूलाई ध्यानमा राख्दै सहकारीका आगामी योजनाहरूमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं l
चुरामणि पोखरेल
अध्यक्ष
साना किसान कृषि सहकारी संस्था लिमिटेड
बुद्धभुमि -9 इमिलिया कपिलवस्तु



No comments:
Post a Comment