About_Us


हाल संचालनमा रहेको यस साना किसान सहकारी संस्था लिमिटेड बरकलपुर बि.सं. २०४४ साल देखि कृषि बिकाश बैंकद्वारा साना किसान बिकास आयोजनाको रुपमा संचालनमा आएकोथियो l उक्त समयमा आयोजनाबाट संचालन हुने सम्पुर्ण कार्यक्रमहरु कृषि बिकास बैंकको निति तथा कार्यक्रमअनुसार हुने गर्दथ्यो l समयको परिवर्तनसङ्गै आयोजनाको आफ्नो एउटा निश्चित समयको समयावधि पनि समाप्त भएको र  बरकलपुर बासिकोआवश्यकताचाहाना बमोजिम आयोजना बाट हुँदै आएको कार्यक्रमलाई निरन्तरतादिगो रुप दिन कृषि बिकास बैंकले साना किसान संस्थागत बिकास कार्यक्रम अन्तर्गत अगाडि सरेको निति तथा कार्यक्रमअनुसारआयोजनाको साङ्ठनिक ढाचा तयार गरि राजनैतिक पुर्वाग्रह रहित  स्वशासित स्वावलम्बिआत्मनिर्भर दिगो बित्तिय सस्था
स्थापनागर्ने लक्ष्य बि. सं. २०५० सालमा सुरु गर्यो सोहि अनुरुप २०५४ साल अषाढ ६ गते जिल्ला सहकारी कार्यालय कपिलवस्तुमा दर्ता नम्बर ४३/०५४/०५५ रहने गरि साना किसान सहकारी सस्था लि. बरकलपुरको नाममा सस्था दर्ता भइ र २०५४ साल श्रावण ३१ गते देखि साना किसान बिकास आयोजना Fase Out भई उक्त आयोजनाको सम्पुर्ण कारोबार सोहि दिनदेखि यस सस्थाले सञ्चालन गर्दै आइरहेको छ l
Sana Kisan Krishi Sahakari Sanstha Ltd is dedicated to providing tailored financial solutions that drive growth and sustainability for local farmers and businesses in Kapilvastu, Nepal. Since 2054 BS, we have been committed to empowering our community through comprehensive agricultural and cooperative development services. Join us in building a prosperous future. 



Phone No. : 076-412004         
   Whatsapps : 9748844144                                                   Viber : 9748844144 
 E-mail : sanakisanimiliya@gmail.com      
            Address : Buddhabhumi 09 Imiliya Kapilvastu  

                           

 बुद्धभूमि नगरपालिका वार्ड नं १, २, ३, ६, ७, ८, ९ र १०


No comments:

Post a Comment

Location Map