Tuesday, April 26, 2016

2016/17 का लागी इजरायल जाने सुबर्ण अवसर

२०१६-१७ का लागी इजरायल जाने सुबर्ण अवसर कपिलवस्तु जिल्लाका साना किसान हरु बाट ३६ जना कृषि तालिममा जान पाउने भएका छन । जुन तालिम मा जान का लागी साना किसान मा आब्द्ध भएको हुनु पर्ने छ । जस मध्धे बर्कुलपुर र मोतिपुर बाट ९÷९ जना बुड्डी र भलबाड बाट ६÷६ जना र कोपवा र हतौसा बाट ३÷३ जना सम्पर्क का लागी आफ्नो कार्य छेत्र भित्र का साना किसान मा सम्पर्क गर्नु होला 

No comments:

Post a Comment

Location Map