Sunday, June 5, 2016

शेयर रकम थप गर्ने बारे जरुरी सुचना

सम्बन्धमा यस संस्थाको १३औं बार्षिक साधारण सभाबाट निर्णय भए अनुसार यस संस्थाको शेयर खरिद गर्ने नयां सदस्य तथा यस अघि शेयर सदस्यता लिई सकेका तर २० कित्ता (रु.२००० बराबर) भन्दा कम शेयर कायम रहेका सम्पूर्ण शेयर सदस्यले न्यूनतम २० कित्ता यहि २०७३।०३।३१ भन्दा अगावै खरिद गर्नुपर्ने अन्यथा यस संस्था बाट प्राप्त हुने सम्पूर्ण सेवा सुबिधा बाट समेत बञ्चित हुने निर्णय भएकोले गर्दा न्यूनतम शेयर खरिद गर्नुहुन विनम्र अनुरोध छ ।
                        साना किसान कृषि सहकारी संस्था लि. बरकुलपुर कपिलबस्तु 
                             थप जानकारीका लागी ०७६-४१२००४,६९१०६२

No comments:

Post a Comment

Location Map