Friday, July 15, 2016

रेमिटान्स कारोवार बन्द वारे ।

     उपरोक्त सम्बन्धमा आज मिति २०७३।०३।३१ का दिन यस संस्थाको बार्षिक खाता बन्दी गर्नुपर्ने भएको हुँदा १ (एक) दिनका लागी रेमिटान्स सम्बन्धि सम्पूर्ण कारोवार बन्द गरिएको व्यहोरा जानकारीका लागी यो सुचना प्रकाशन गरिएको छ । यस बाट आम ग्राहकमा पर्न जाने असुबिधा प्रति संस्था क्षमा प्राथी छ ।

No comments:

Post a Comment

Location Map