Tuesday, July 26, 2016

लगातार परिरहेको झरीले जन-जीवन अस्त व्यस्त

 कपिलवस्तु लगाएत देशका बिभिन्न भागमा हिजो देखि लगातार रुपमा परिरहेको पानी आज विहान सम्म पनी नरोकिता जनजीवन अस्तव्यस्त बनेको छ । अविरल रुपमा परिरहेको पानीले देशको विभिन्न भागमा जनधनको क्षेती समेत गरेकोछ भने किसानले भर्खरै लगाएको धानको बाली समेत बगाएर लगेकोछ .

No comments:

Post a Comment

Location Map