बुड्ढी ७ कपिलवस्तु निवासी साना किसान कृषि सहकारी संस्था लि. बुड्ढीका अध्यक्ष तथा नेपाली काङ्रेशका महाधिवेशन प्रतिनिधि श्री पदम प्रसाद खनालले नेपाल सरकारको स्थानिय बिकाश मन्त्रालयल द्धारा भृकुटी नगरपालिको नगर बिकाश बोर्ड्को अध्यक्ष जस्तो महत्वपुर्ण जिम्मेवारि प्राप्त गर्नु भएकोले पदमजिलाइ हार्दिक बधाइ दिदै सफल कार्यकालको कामना व्यक्त गर्दछौ ।
साना किसान कृषि सहकारी संस्था लि बरकुलपुर
No comments:
Post a Comment