Sunday, July 2, 2017

हार्दिक बधाई तथा शुभकामना

यस साना किसान कृषि सहकारी संस्था लि. बरकुलपुरका अध्यक्ष श्री खुमानन्द न्यौपाने र संचालक सदस्य श्री फेरु थारु हालै सम्पन्न स्थानिय तहको निर्वाचमा  बुद्धभूमी न.पा. ०९ बरकुलपुर को अध्यक्ष पदमा खुमानन्द न्यौपाने तथा फेरु थारु सदस्यमा प्यानल सहित निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।
                               समस्त साना किसान कृषि सहकारी संस्था लि. बरकुलपुर परिवार

No comments:

Post a Comment

Location Map