Sunday, October 22, 2017

१५औं बार्षिक साधारण सभा को जानकारी

यस साना किसान कृषि सहकारी संस्था लि. बरकुलपुर कपिलबस्तुको १५औं बार्षिक साधारण सभा यहि २०७४।०७।०९ का दिन ईमिलिया कृषि उपज हाटबजारमा दिनको ठिक १० बजे बस्ने भएको हुदाँ सम्बन्धित सबैको जानकारीका लागि यो स्टाटस पोष्ट गरिएको छ ।

No comments:

Post a Comment

Location Map