Tuesday, January 4, 2022

हर्दिक बधाई

नेपाल कृषि सहकारी केन्द्रिय संघ लि. को चौथो अधिवेसनबाट यस संस्था का अध्यक्ष पदम प्रसाद खनाल केन्द्रीय सदस्य मा निर्बाचित हुनु भएको मा बधाई तथा सम्पूर्ण नवनिर्वाचित पदाधिकारी ज्यू हरूलाई बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ।

No comments:

Post a Comment

Location Map