Monday, July 7, 2025

साना किसान कृषि सहकारी संस्था लि बुद्धभूमिको आयोजनामा बिधार्थीसँग सहकारी शिक्षा कार्यक्रम सम्पन्न

साना किसान कृषि सहकारी संस्था लि बुद्धभूमिको आयोजनामा बिधार्थी सँग सहकारी कार्यक्रम अन्तर्गत सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ l कार्यक्रम आदर्श इंगलिस बोडिङ स्कूल इमिलियामा ८, ९ र १० मा अध्यान गर्ने बिधार्थीको सहभागीता मा सम्पन्न भएको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष चुरामणि पोखरेलको प्रमुख आथित्यता,  आदर्श इंगलिस बोडिङ स्कूलका प्रधानाध्यापक गोविन्द प्रसाद खनाल को अध्यक्षता र प्रबन्ध निर्देशक कृष्ण प्रसाद भट्टराई को संचालनमा भएको थियो, कार्यक्रममा आफ्नो उत्कृष्ट प्रस्तुति गर्ने ११ जना बिधार्थीलाइ संस्थाको तर्फबाट १/१ थान टिसर्ट सहित सम्मान गरिएको थियो  l






 

No comments:

Post a Comment

Location Map