Friday, March 4, 2016

सोलार कर्जा

साना किसान कृषि सहकारी संस्था लि.बरकुलपुर मा आवद्ध रहेका शेयर सदस्यहरुले आफ्नो घरमा सोलार जडान गर्न चाहेमा यस संस्थाबाट ७ प्रतिशत ब्याजमा हरेक ३ महिनामा किस्ता हुने गरि ३० महिना मा भुक्तानि गर्न सकिने गरि कर्जा उपलब्ध हुने ब्यवस्था रहेको जानकारी गराउदछौँ ।

No comments:

Post a Comment

Location Map