साना किसान कृषि सहकारी संस्था लि.बरकुलपुर मा आवद्ध रहेका शेयर सदस्यहरुले आफ्नो घरमा सोलार जडान गर्न चाहेमा यस संस्थाबाट ७ प्रतिशत ब्याजमा हरेक ३ महिनामा किस्ता हुने गरि कर्जा उपलब्ध हुनेछ जसको ३० महिना मा भुक्तानि गर्न सकिने ब्यवस्था रहेको जानकारी गराउदछौँ ।
No comments:
Post a Comment