Sunday, July 31, 2016

बाढी पिडित लाइ साना किसान बरकुलपुरको राहत

बाढी पिडित लाइ साना किसान बरकुलपुरको राहत
२०७३/०४/११ राति परेको अविरल वर्षाका कारण आएको बाढीले डुबान मा परेका कपिलवस्तु जिल्लाको भिर्कुटि न.पा का ५ गाउ चरिगावा , झुसिया, दर्खासावा , प्रसरामपुर र बनकट्टी का   करिब २६० घरधुरीका बाढी पिडित  परिवार लाइ साना किसान कृषि सहकारी संस्था बरकुलपुर कपिलवस्तु ले  २०७३/०४/१५ मा एक कार्याक्रम गरि   राहत स्वरुप ४९०० के जी चामल वितरण गरेको छ . सो कार्यक्रम मा संस्थाका संचालक तथा लेखा समितिका पदाधिकारी , कर्मचारी , स्थिनिय समाज सेवी दामोदर खनाल, कपिल देव तिवारी, खिम बहादुर बस्नेत , शंकर खनाल, गंगेश तिवारी साथै नगरपालिका का कर्मचारी , इलाका प्रसासन गोरुशिंगे तथा महाराजगंज बाट आएका प्रहरी हरु ले सहयोग गर्नु भएको थ्यो .





No comments:

Post a Comment

Location Map