Tuesday, July 26, 2016

लगातार परिरहेको झरीले जन-जीवन अस्त व्यस्त

     
कपिलवस्तु लगाएत देशका बिभिन्न भागमा हिजो देखि लगातार रुपमा परिरहेको पानी आज विहान सम्म पनी नरोकिदा जनजीवन अस्तव्यस्त बनेको छ । अविरल रुपमा परिरहेको पानीले देशको विभिन्न भागमा जनधनको क्षेती समेत गरेकोछ भने किसानले भर्खरै लगाएको धानको बाली समेत बगाएर लगेकोछ ...ईमिलियामा रहेको वेलवार्गदुवा नदि र बरिव २५÷३० घर उच्च जोखिममा रहेका छन् । बस्तीमा रहेका हरुकोको उद्धार गर्नका लागी करिव १० बजे तिर बल्ल चन्द्रौटा बाट ससस्त्र प्रहरि आएको छ । ठुलो बाडी ले बाटो बन्द भई आवत जावत बन्द भएको हुनाले प्रहरिलाई यहाँ सम्मआई पुग्न धेरै समय लागेको थियो । भने गोरुसिंगे बाट प्रहरि आउन सकेको छैन ।

No comments:

Post a Comment

Location Map