Monday, May 11, 2020

संक्रमित संख्या २१पुग्यो कपिलवस्तु अतिउच्च जोखिममा

कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा ३३ जना निको भइसकेका छन् ।

No comments:

Post a Comment

Location Map