Tuesday, May 12, 2020

कपिलवस्तुमा ८ सहित नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ , कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।
संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

No comments:

Post a Comment

Location Map