Wednesday, May 25, 2016

सवारी साधनले ठक्कर दिएर विद्यार्थीको मृत्यु

कपिलबस्तुको वाणगंगा नगरपालिका १४ बुङ्चीमा आज बिहान घरबाट क्याम्पस जादै गर्दा करिब साढे ६ बजे सवारी साधनले ठक्कर दिएर मृत्यु भएका जीतपुर चारनम्बर निवासी २१ बर्षिय दिपेन्द्र परियार को ।।
उनको घटना स्थलमै ज्यान गएको हो तर ठक्कर दिने सवारी साधन पहिचान हुन नसक्दा साढे ११ बजे सम्म पनि उनको सव लाई सडक मै राखिएको छ । ठक्कर दिने सवारीको तिव्र खोजिकार्य भई रहेको प्रहरीले जनाएकोछ । अहिले आफन्त, स्थानिय तथा विद्यार्थीहरुले पूर्व पश्चिम राजमार्ग अबरुद्ध गराएका छन् ।

No comments:

Post a Comment

Location Map